मर्कूस 7:21 - पवित्र बाइबल21 सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 किनकि भित्रबाट, अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 किनभने सबै किसिमका खराब विचारहरू मनभित्रैबाट निस्केर आउँछन् र उसलाई खराब कामतिर लैजान्छन्, जस्तै: व्यभिचार गर्ने, चोर्ने, मान्छे मार्ने, वेश्यागमन गर्ने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मानिसको हृदयबाट दुष्ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, Viz kapitola |