मर्कूस 7:2 - पवित्र बाइबल2 तिनीहरूले येशूका केही चेलाहरूले मैला हातले खाना खाइरहेको देखे। (“मैला हात” को अर्थ मानिसहरूले हातहरू धोएका थिएनन्)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात् नधोएको हातले खाएका तिनीहरूले देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अनि येशूका कुनै-कुनै चेलाहरूले हात नधोई खाइरहेका तिनीहरूले देखे। अर्थात् ती चेलाहरूले इस्राएलीहरूका रीतिथितिअनुसार हात चोख्याउने काम नगरी खाइरहेका थिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे। Viz kapitola |