मर्कूस 7:12 - पवित्र बाइबल12 तिमीहरू त्यस मानिसलाई भन कि त्यसले आफ्ना बाबु र आमाको निम्ति केही गर्न आवश्यकता छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरू त्यसलाई आफ्ना आमा-बुबाको निम्ति फेरि केही गर्न दिँदैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसले चाहिँ आफ्ना आमा-बुबाको सेवा गर्नुपर्दैन भनेर त्यसलाई रोक्छौ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। Viz kapitola |