मर्कूस 7:11 - पवित्र बाइबल11 तर तिमीहरू भन्छौ कि यदि कसैले उसको बाबु र आमालाई भन्नेछ, ममा केही छ जसलाई तपाईंहरू को सहायताको निम्ति प्रयोग गर्नसक्छु तर म तपाईंहरूको सहायताको निम्ति यसो गर्न चाहन्न किनभने मैले यसलाई परमेश्वरलाई भेटी को रुपमा अलग राखेकोछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यदि कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो,’ (अर्थात् परमेश्वरलाई चढ़ाइएको) भन्छ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर तिमीहरूले भने यस्ता कुरा सिकाउँदा रहेछौ– कसैले आफ्नो आमा-बुबालाई, ‘हेर्नुहोस् तपाईंहरूले मबाट पाउने कुरा ‘कुर्बान’ हो अर्थात् ‘यो कुरा मैले परमेश्वरलाई नै चढाइसकें’ भन्यो भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्वरलाई चढाइसकिएको भेटी भन्यो भने, Viz kapitola |