Online Bible

- Reklamy -




मर्कूस 7:10 - पवित्र बाइबल

10 मोशाले भनेका छन्, ‘तिमीहरूले आफ्ना आमा र बाबुलाई आदर गर्नैपर्छ।’ फेरि उनले भनेका छन् ‘कसैले आफ्ना बाबु र आमाको खराब कुरा गर्छ भने त्यसलाई मार्नु पर्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जस्‍तो, मोशाले दिएका यी आज्ञा त छँदैछन्– ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू।’ अनि ‘आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’ अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’

Viz kapitola kopírovat




मर्कूस 7:10

Následuj nás:

Reklamy


Reklamy