मर्कूस 7:1 - पवित्र बाइबल1 फरिसीहरू र केही शास्त्रीहरू यरूशलेमबाट आएका थिए। तिनीहरू येशूको वरिपरि भेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूका चारैतिर भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यरूशलेम सहरबाट आएका फरिसी र धर्म-गुरुहरू येशूको वरिपरि भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए। Viz kapitola |