Online Bible

- Reklamy -




मर्कूस 6:7 - पवित्र बाइबल

7 येशूले बाह्रजना चेलाहरूलाई आफूकहाँ बोलाउनभयो। येशूले तिनीहरूलाई दुइ-दुइ जनाको दलमा पठाऊनु भयो। येशूले दुष्ट-आत्माहरूमाथि अधिकार जमाउने शक्ति तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्‍माहरूमाथि अधिकार पनि दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यति बेला उहाँले आफूले छान्‍नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्‍ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई जना गरेर पठाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो।

Viz kapitola kopírovat




मर्कूस 6:7

Následuj nás:

Reklamy


Reklamy