Online Bible

- Reklamy -




मर्कूस 6:6 - पवित्र बाइबल

6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूको अविश्‍वास देखेर उहाँ छक्‍क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 आफ्‍ना ठाउँका मानिसहरूले विश्‍वास नगरेको देख्‍दा उहाँलाई उदेक लाग्‍यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँ तिनीहरूका अविश्‍वास देखेर छक्‍क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो।

Viz kapitola kopírovat




मर्कूस 6:6

Následuj nás:

Reklamy


Reklamy