मर्कूस 6:55 - पवित्र बाइबल55 ती मानिसहरू त्यो क्षेत्रका वरिपरि दगुर्दै गएर मानिसहरूलाई येशू यहाँ हुनुहुन्छ भन्न लागे। उहाँ भएका ठाँउमा ती मानिसहरूले अनेकौं रोगीहरूलाई लिएर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 त्यसकारण तिनीहरूले चारैतिर दगुर्दै गएर येशू आउनुभयो भन्ने खबर फैलाए। अनि मानिसहरूले बिरामीहरूलाई बोकेर येशूकहाँ ल्याउन थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे। Viz kapitola |