मर्कूस 6:54 - पवित्र बाइबल54 जब तिनीहरूले डुङ्गाबाट बाहिरिए, मानिसहरूले येशूलाई देखे। तिनीहरूले उहाँलाई चिने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 नाउबाट ओर्लिनासाथ मानिसहरूले येशू नै हुनुहुन्छ भनेर उहाँलाई चिनिहाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले। Viz kapitola |