Online Bible

- Reklamy -




मर्कूस 6:52 - पवित्र बाइबल

52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्‍यसको पूरा अर्थ बुझ्‍न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो।

Viz kapitola kopírovat




मर्कूस 6:52

Následuj nás:

Reklamy


Reklamy