मर्कूस 6:51 - पवित्र बाइबल51 त्यसपछि उहाँ चेलाहरू सहित डुङ्गाभित्र जानुभयो। अनि आँधी शान्त भयो। चेलाहरू एकदमै छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 त्यसपछि उहाँ नाउमा चढ्नुभयो र बतास पनि थामिहाल्यो। यो देखेर चेलाहरू झन् छक्कै परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्क परे; Viz kapitola |