मर्कूस 6:50 - पवित्र बाइबल50 सबै चेलाहरू उहाँलाई देखेर भयभीत भए। तर उहाँले तिनीहरूलाई तुरन्तै भन्नुभयो, “साहस राख, म नै हुँ। डराउनु पर्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, “साहस गर! म नै हुँ; नडराओ।” Viz kapitola |