मर्कूस 6:46 - पवित्र बाइबल46 तिनीहरूलाई विदा गरेपछि, येशू एउटा पहाडतिर प्रार्थना गर्न जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तिनीहरूलाई बिदा गरिसक्नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्लनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो। Viz kapitola |