मर्कूस 6:43 - पवित्र बाइबल43 मानिसहरूले प्रशस्त खाना खाए पछि चेलाहरूले बाह्रवटा टोकरीहरू उब्रिएका रोटी र माछाका टुक्राहरूले भरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 पछिबाट चेलाहरूले रोटी र माछाका उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 चेलाहरूले उब्रिएका रोटी र माछाका टुक्रा बटुल्दा त बाह्र डाला जति भरिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 अनि चेलाहरूले उब्रेका टुक्राहरू जम्मा पार्दा रोटी र माछाले बाह्र डालाभरि उठाए। Viz kapitola |