मर्कूस 6:40 - पवित्र बाइबल40 अनि सबै गए अनि झुणड-झुण्डमा चौरमा विभाजित भए प्रत्येक झुण्डमा प्रायः 50 जना वा 100 जना मानिस थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तिनीहरू सय-सय र पचास-पचासका ताँती लागेर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 मानिसहरू सय-सय र पचास-पचास जनाको लहर बनाएर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसकारण तिनीहरू सय-सय र पचास-पचासको झुण्ड बनाएर बसे। Viz kapitola |