मर्कूस 6:4 - पवित्र बाइबल4 येशूले मानिसहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्दछन्। तर आफ्नै शहरमा आफ्नै आफन्तहरू अनि आफ्नै परिवार माझमा एक अगमवक्ताको आदर हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नो देश र आफ्नो नातादारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घरका मानिसहरूले भने वास्तै गर्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब येशूले तिनीहरूलाई भन्नुभयो, “आफ्नै सहरमा, आफ्नै नातेदारहरूको बीचमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन” Viz kapitola |