Online Bible

- Reklamy -




मर्कूस 6:39 - पवित्र बाइबल

39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्‍ने हुकुम गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो।

Viz kapitola kopírovat




मर्कूस 6:39

Následuj nás:

Reklamy


Reklamy