मर्कूस 6:30 - पवित्र बाइबल30 येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 अनि प्रेरितहरू येशूकहाँ भेला भए, र तिनीहरूले जे-जे गरेका थिए र सिकाएका थिए, ती सबै उहाँलाई बयान गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 बाह्र जना चेलाहरू फर्केर येशूकहाँ जम्मा भई आफूले गरेका र सिकाएका सबै कुराहरू उहाँलाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 प्रेरितहरू येशूको वरिपरि भेला भए, र आफूले गरेका र आफूले सिकाएका सबै कुराहरू बताए। Viz kapitola |