मर्कूस 6:27 - पवित्र बाइबल27 त्यसपछि हेरोदले एकजना सैनिकलाई यूहन्नाको शिर ल्याउनु भन्ने हुकुम गर्यो। त्यो सिपाही गयो, अनि यूहन्नाको शिर झ्यालखानमा काट्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 राजाले तुरुन्तै गारदको एक जना सिपाहीलाई पठाएर यूहन्नाको शिर ल्याउने हुकुम दिए। अनि त्यसले झ्यालखानमा गएर यूहन्नाको शिर काट्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 त्यसकारण उनले ‘यूहन्नाको टाउको काटेर ल्याउनू’ भनेर आफ्नो सिपाहीलाई हुकुम दिए। सिपाहीले झ्यालखानमा गएर यूहन्नाको टाउको काट्यो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसकारण तिनले तुरुन्तै जल्लादलाई यूहन्नाको शिर ल्याउनू भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, र झ्यालखानामा यूहन्नाको शिर काट्यो, Viz kapitola |