Online Bible

- Reklamy -




मर्कूस 6:26 - पवित्र बाइबल

26 राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उसले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 राजा अत्‍यन्‍तै दुःखित भए, तर उनले आफ्‍नो शपथ र भोजमा बस्‍ने अतिथिहरूका खातिर त्‍यस केटीलाई दिएको वचन तोड्‌न चाहेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यो सुनेर राजा ज्‍यादै चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूको अगाडि शपथ खाएर दिन्‍छु भनेको हुनाले फेरि दिन्‍न भन्‍न सकेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 राजा अत्यन्तै दुःखित भए; तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्।

Viz kapitola kopírovat




मर्कूस 6:26

Následuj nás:

Reklamy


Reklamy