Online Bible

- Reklamy -




मर्कूस 6:25 - पवित्र बाइबल

25 तत्कालै छोरी राजा भएकहाँ गई, अनि उसले राजालई भनी, “दया गरी मलाई बप्तिस्मा दिने यूहन्नाको शिरको दिनुहोस्। अहिलै नै एउटा थालमा मलाई त्यो ल्याइदिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यो झट्टै आतुरीसाथ भित्र राजाकहाँ गई, र यसो भनेर मागी, “हजूरले अहिले मलाई बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर थालमा दिनुहोस्‌ भन्‍ने म इच्‍छा गर्दछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यो केटी झट्टै राजाकहाँ गएर भनी, “मलाई अहिले नै बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको थालमा राखेर दिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो बिन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।”

Viz kapitola kopírovat




मर्कूस 6:25

Následuj nás:

Reklamy


Reklamy