Online Bible

- Reklamy -




मर्कूस 6:24 - पवित्र बाइबल

24 छोरी त्यहाँबाटा गई, अनि आफ्नो आमालाई सोधी, “राजा हेरोदसँग म के चीज माँगु?” उसकी आमाले जवाफ दिई, “बप्तिस्मा दिने यूहन्नाको शिर माग।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि त्‍यसले बाहिर निस्‍केर आफ्‍नी आमालाई सोधी, “म के मागूँ?” तिनले भनिन्, “बप्‍तिस्‍मा-दिने यूहन्‍नाको शिर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तब हेरोदियासकी छोरीले आमाकहाँ गएर सोधी, “आमा, म के मागूँ?” “बप्‍तिस्‍मा दिने यूहन्‍नाको टाउको माग!” आमाले भनिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसले गएर आफ्नी आमालाई सोधी, “म के मागूँ?” तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।”

Viz kapitola kopírovat




मर्कूस 6:24

Následuj nás:

Reklamy


Reklamy