मर्कूस 6:23 - पवित्र बाइबल23 हेरोदले शपथ खाएर त्यसलाई भने, “तिमीले जे पनि माग्दछौ म त्यो दिनेछु तिमीलाई मेरो राज्यकै आधा हिस्सा समेत दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनले शपथ खाएर त्यसलाई भने, “तिमी मसँग जे माग्छ्यौ म मेरो आधा राज्यसम्म पनि तिमीलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 फेरि राजाले शपथ खाँदै भने, “आधा राज्य नै मागे पनि म तिमीलाई दिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे माग्छ्यौ, सो म तिमीलाई दिनेछु, मेरो आधा राज्यसम्म पनि दिनेछु।” Viz kapitola |