Online Bible

- Reklamy -




मर्कूस 6:22 - पवित्र बाइबल

22 हरोदियासकी छोरी आएर नाची, अनि उसले हेरोद र तिनका अतिथिहरूलाई जो उसँग खाँदै थिए खुशी पारी। अनि राजा हेरोदले आफ्नी छोरीलाई भने, “तिमीले चाहेको केही पनि माग म तिमीलाई त्यो दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 किनकि जब हेरोदियासकी आफ्‍नै छोरी भित्र आएर नाची, तब तिनले हेरोद र उनका अतिथिहरूलाई खुसी तुल्‍याई। अनि राजाले त्‍यस केटीलाई भने, “तिमीलाई जे इच्‍छा लाग्‍छ सो माग, र म तिमीलाई दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यस भोजमा हेरोदियासकी छोरी आएर नाचिन्। उसको नाच देखेर राजा र उनका पाहुनाहरू सबै खुसी भए। अनि राजाले उसलाई भने, “म तिमीलाई के दिऊँ? जे मागे पनि म त्‍यही दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब हेरोदियासकी छोरी भित्र आएर नाची; अनि उसले हेरोद र तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमी जे चाहन्छ्यौ, सो मसित माग, म तिमीलाई दिनेछु।”

Viz kapitola kopírovat




मर्कूस 6:22

Následuj nás:

Reklamy


Reklamy