Online Bible

- Reklamy -




मर्कूस 6:21 - पवित्र बाइबल

21 अब हेरोदियासले यूहन्नालाई मार्ने सही समय पाइन। यो घट्ना हेरोदको जन्मदिनमा भयो। हेरोदले आफ्ना प्रमुख सरकारी अधिकारीहरू सेनाका कप्तानहरू, अनि गालीलका सबै प्रमुख मानिसहरलाई आफ्नो जन्म उत्सवमा बेलुकीको भोज व्यवस्था गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर अनुकूल मौका त्‍यस बेला आयो, जब हेरोदले आफ्‍नो जन्‍मोत्‍सवमा आफ्‍ना उच्‍च पदाधिकारीहरू, अधिकृतहरू र गालीलका मुख्‍य-मुख्‍य मानिसहरूलाई ठूलो भोज दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आखिरमा हेरोदियासलाई बदला लिने मौका मिल्‍यो। हेरोदले आफ्‍नो जन्‍मदिनमा ठूलो भोज लगाएका थिए। त्‍यस भोजमा उनले आफ्‍ना भारदार, फौजी कप्‍तान र गालीलका अरू ठूला-ठूला मानिसहरूलाई निम्‍त्‍याएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका सेनापतिहरू र गालील प्रदेशका प्रमुख व्यक्तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे।

Viz kapitola kopírovat




मर्कूस 6:21

Následuj nás:

Reklamy


Reklamy