Online Bible

- Reklamy -




मर्कूस 6:19 - पवित्र बाइबल

19 यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिईन्। अनि हेरोदियास उसलाई मार्न चाहन्थिन्। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिईनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैले हेरोदियासले तिनीमाथि ईख राखेकी थिइन्, र तिनलाई मार्न चाहन्‍थिन्, तर सकेकी थिइनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसो हुँदा हेरोदियासलाई यूहन्‍नासँग रिस उठेको थियो। तिनी यूहन्‍नालाई मार्न चाहन्‍थिन्, तर राजा हेरोद नमानेकाले तिनले केही गर्न सकिनन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यसकारण हेरोदियासले यूहन्‍नामाथि इबी पालिराखेकी थिइन्; अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्।

Viz kapitola kopírovat




मर्कूस 6:19

Následuj nás:

Reklamy


Reklamy