Online Bible

- Reklamy -




मर्कूस 6:18 - पवित्र बाइबल

18 यूहन्नाले हेरोदलाई भनेका थिए, “तिमीलाई तिम्रा भाइकी पत्नीसँग विवाह गर्ने अधिकार छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्‍नो भाइकी श्रीमती राख्‍नु तपाईंलाई न्‍यायसङ्गत छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अनि बप्‍तिस्‍मा दिने यूहन्‍नाले “भाइकी स्‍वास्‍नी यसरी ल्‍याएर राख्‍नु ठीक हुँदैन,” भनेर उनलाई सम्‍झाइरहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “आफ्नै भाइकी पत्नी राख्नु तपाईंलाई उचित छैन।”

Viz kapitola kopírovat




मर्कूस 6:18

Následuj nás:

Reklamy


Reklamy