Online Bible

- Reklamy -




मर्कूस 6:17 - पवित्र बाइबल

17 हेरोद आफैंले आफ्ना सिपाही हरूलाई यूहन्नालाई पक्रनु भनेर हुकूम दिएका थिए। अनि यूहन्नालाई झ्यालखानमा राखियो। हेरोदले यी सब काम आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासलाई ऋणी तुल्याउन गरेको थिए। तर हेरोदले हेरोदियासलाई विवाह गरेको थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनभने हेरोदले आफ्‍नो भाइ फिलिपकी पत्‍नी हेरोदियासको खातिर यूहन्‍नालाई पक्रन लाएर तिनलाई बाँधी झ्‍यालखानमा हालेका थिए, किनभने उनले हेरोदियासलाई विवाह गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्यसको केही समय पहिले हेरोदले यूहन्‍नालाई पक्रन लगाई बाँधेर थुनामा राखेका थिए किनभने हेरोदले आफ्‍नै भाइ फिलिपकी स्‍वास्‍नी हेरोदियासलाई ल्‍याएर राखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि हेरोद आफैँले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनभने तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए; जसलाई तिनले विवाह गरेका थिए।

Viz kapitola kopírovat




मर्कूस 6:17

Následuj nás:

Reklamy


Reklamy