Online Bible

- Reklamy -




मर्कूस 6:16 - पवित्र बाइबल

16 हेरोदले येशूको बारेमा यी सब कुरा सुनिसकेका थिए, तिनेले भने, “मैले टाऊको काटेर यूहन्नालाई मारेको थिएँ। अहिले यूहन्नानै मृत्युबाट बौरी उठेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर जब हेरोदले यो सुने तब उनले भने, “यूहन्‍ना, जसको शिर मैले काट्‌न लगाएँ, त्‍यही बौरिउठेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यी कुरा सुनेपछि हेरोदले भने, “यो त यूहन्‍ना नै हो। उसलाई मैले मारेको थिएँ, अब ऊ मरेकोबाट बिउँतेछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब हेरोदले यो सुने, तिनले भने, “मैले शिर कटाएको मानिस यूहन्‍ना मरेकोबाट जीवित भएको छ।”

Viz kapitola kopírovat




मर्कूस 6:16

Následuj nás:

Reklamy


Reklamy