Online Bible

- Reklamy -




मर्कूस 6:15 - पवित्र बाइबल

15 अरू कति मानिसहरूले भने, “उनी नै एलिया हुन्।” अरू मानिसहरूले भने, “येशू नै अगमवक्ता हुनुहुन्छ। उहाँ अगमवक्ताहरू जस्तै हुनुहुन्छ जो धेरै वर्ष अघि थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर अरूहरूले भने, “यिनी एलिया हुन्‌।” र अझै अरूहरूले भने, “यिनी त प्राचीन समयका अगमवक्ताहरूजस्‍तै एक अगमवक्ता हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 कतिले चाहिँ “यी एलिया अगमवक्ता नै हुन्,” भन्‍थे अनि कतिले चाहिँ “उहिलेका अगमवक्ताहरूजस्तै एक जना अगमवक्ता निस्‍किएछन्,” भन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि अरूले भने, “तिनी एलिया हुन्।” अनि अझै अरूले यसो भनी दाबी गरे, “तिनी उहिलेका अगमवक्ताहरूमध्ये एक जना अगमवक्ता हुन्।”

Viz kapitola kopírovat




मर्कूस 6:15

Následuj nás:

Reklamy


Reklamy