Online Bible

- Reklamy -




मर्कूस 6:14 - पवित्र बाइबल

14 राजा हेरोदले येशूको बारेमा सुने, किनभने अहिलेसम्म येशूलाई सबैले चिनिसकेका थिए। कसै कसैले भने, “ऊ नै बप्तिस्मा दिने यूहन्ना हुन्। मृत्युबाट उहाँलाई बौराइको हो। यसैले उहाँले चमत्कारहरू गर्न सक्नुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्‍थे, “बप्‍तिस्‍मा-दिने यूहन्‍ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्‍ता शक्तिका काम भइरहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 येशूको नाउँ चारैतिर फैलिएको हुनाले हेरोद राजाले पनि उहाँको बारेमा सुने। कसै-कसैले त यसो भन्‍दै थिए, “बप्‍तिस्‍मा दिने यूहन्‍ना मरेकोबाट बिउँतेछन्, त्‍यसैले त यिनले यस्‍ता शक्तिशाली कामहरू गर्दछन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 राजा हेरोदले येशूको विषयमा सुने; किनकि उहाँको नाम चारैतिर प्रचलित भएको थियो। कतिले भन्दैथिए, “बप्‍तिस्मा दिने यूहन्‍ना मरेकाहरूबाट जीवित भएछन्, त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।”

Viz kapitola kopírovat




मर्कूस 6:14

Následuj nás:

Reklamy


Reklamy