मर्कूस 6:13 - पवित्र बाइबल13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। Viz kapitola |