Online Bible

- Reklamy -




मर्कूस 6:12 - पवित्र बाइबल

12 चेलाहरूले त्यो ठाऊँ छोडी अर्को ठाहरूमा गए। तिनीहरूले मानिसहरूलाई जीवन शैली परिवर्तन गर्नु भने, “तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गर्नुपर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब तिनीहरू निस्‍केर गई मानिसहरूले पश्‍चात्ताप गरून्‌ भनी प्रचार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्‍चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू गए, र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।

Viz kapitola kopírovat




मर्कूस 6:12

Následuj nás:

Reklamy


Reklamy