Online Bible

- Reklamy -




मर्कूस 6:11 - पवित्र बाइबल

11 यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोड्दा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि कुनै ठाउँमा तिमीहरूको स्‍वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्‍न इन्‍कार गरे भने, त्‍यस ठाउँबाट तिमीहरू निस्‍कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्‍नो पैतालाको धुलो टकटक्‍याइदिनू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अनि कुनै ठाउँमा पुग्‍दा मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् र तिमीहरूका कुरा सुन्‍न मानेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिंदै पैतालाको धुलो त्‍यहीं टक्टक्‍याएर त्‍यो गाउँ छोडिदेओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि यदि कुनै ठाउँमा तिमीहरूलाई स्वागत हुँदैन वा तिमीहरूका कुरा सुनिँदैन भने तिमीहरू त्यो ठाउँ छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति आफ्ना पैतालाको धुलोसमेत टक्टक्याइदेओ।”

Viz kapitola kopírovat




मर्कूस 6:11

Následuj nás:

Reklamy


Reklamy