Online Bible

- Reklamy -




मर्कूस 6:10 - पवित्र बाइबल

10 जब तिमीहरू कुनै घरमा पस्छौ, तब त्यो शहर नछोडेसम्म त्यो घरपनि नछोड।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब कुनै घरमा पसौला, जबसम्‍म त्‍यस गाउँबाट निस्‍कँदैनौ तबसम्‍म त्‍यहीँ नै बस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँले तिनीहरूलाई अझै भन्‍दैजानुभयो, “कुनै गाउँमा पुग्‍दा जुन घरमा पस्‍छौ, त्‍यो गाउँ नछोडुञ्‍जेलसम्‍म त्‍यही घरमा बस्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब तिमीहरू कुनै घरमा पस्छौ, तिमीहरूले त्यो सहरलाई नछोडेसम्म त्यहीँ अतिथीको रूपमा बस।

Viz kapitola kopírovat




मर्कूस 6:10

Následuj nás:

Reklamy


Reklamy