Online Bible

- Reklamy -




मर्कूस 5:9 - पवित्र बाइबल

9 त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि उहाँले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले उहाँलाई भन्‍यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अनि येशूले त्‍यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” त्‍यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”

Viz kapitola kopírovat




मर्कूस 5:9

Následuj nás:

Reklamy


Reklamy