Online Bible

- Reklamy -




मर्कूस 5:7 - पवित्र बाइबल

7-8 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अनि ठूलो सोरले चिच्‍च्‍याएर त्‍यसले भन्‍यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्‍वरमा शपथ खाएर तपाईंलाई बिन्‍ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 चिच्‍च्‍याउँदै भन्‍यो, “हे येशू, महान् परमेश्‍वरका पुत्र, तपाईंले मलाई के गर्न लाग्‍नुभएको? परमेश्‍वरको नाउँ लिएर म बिन्‍ती गर्छु, मलाई दु:ख नदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!”

Viz kapitola kopírovat




मर्कूस 5:7

Následuj nás:

Reklamy


Reklamy