Online Bible

- Reklamy -




मर्कूस 5:5 - पवित्र बाइबल

5 रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैंले आफैंलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्‌थ्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उसले आफैंलाई ढुङ्गाले चिथोर्दै र कराउँदै रातदिन चिहान र पहाड-पखेरातिर घुमिरहन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।

Viz kapitola kopírovat




मर्कूस 5:5

Následuj nás:

Reklamy


Reklamy