Online Bible

- Reklamy -




मर्कूस 5:41 - पवित्र बाइबल

41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 अनि ठिटीको हात समातेर उहाँले त्‍यसलाई भन्‍नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्‍दछु, उठ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 उहाँले केटीको हात समातेर भन्‍नुभयो, “तालिता कूमी!” यसको अर्थ हो “ए नानी, म भन्‍छु, उठ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।

Viz kapitola kopírovat




मर्कूस 5:41

Následuj nás:

Reklamy


Reklamy