मर्कूस 5:4 - पवित्र बाइबल4 धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गलोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गलाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 धेरै चोटि उसलाई नेल र साङ्लाले बाँधेर राख्दा पनि उसले साङ्ला चुँडाई नेल भाँचेर भाग्ने गर्थ्यो। कसैले पनि उसलाई काबुमा राख्न सक्दैन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनभने धेरै पल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। Viz kapitola |