Online Bible

- Reklamy -




मर्कूस 5:39 - पवित्र बाइबल

39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 भित्र पसेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन खैलाबैला गर्छौ र रुन्‍छौ? ठिटी मरेकी छैन, तर सुतिरहेकी छे।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 येशूले भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्‍तो रुवाबासी र खैलाबैला गरेको? यो नानी त निदाएकी मात्र छ, मरेकी छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 उहाँ भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर निदाइरहेकी छे।”

Viz kapitola kopírovat




मर्कूस 5:39

Následuj nás:

Reklamy


Reklamy