Online Bible

- Reklamy -




मर्कूस 5:38 - पवित्र बाइबल

38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्‍दा त रुवाबासी र विलापको खैलाबैला मच्‍चिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो।

Viz kapitola kopírovat




मर्कूस 5:38

Následuj nás:

Reklamy


Reklamy