Online Bible

- Reklamy -




मर्कूस 5:37 - पवित्र बाइबल

37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथ आउन अनुमति दिनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 उहाँले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथमा जान दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन।

Viz kapitola kopírovat




मर्कूस 5:37

Následuj nás:

Reklamy


Reklamy