Online Bible

- Reklamy -




मर्कूस 5:36 - पवित्र बाइबल

36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तर तिनीहरूले गरेका कुराहरूलाई ध्‍यान नदिई येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 तर येशूले तिनीहरूका कुरालाई वास्‍ता नगरी याइरसलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”

Viz kapitola kopírovat




मर्कूस 5:36

Následuj nás:

Reklamy


Reklamy