मर्कूस 5:35 - पवित्र बाइबल35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशूले यसो भन्दाभन्दै याइरसका घरबाट मानिसहरू आए। तिनीहरूले याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी। अब गुरुलाई व्यर्थै किन दु:ख दिने?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” Viz kapitola |