मर्कूस 5:33 - पवित्र बाइबल33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 स्त्रीलाई आफूमा घटेको कुरा थाहा भएकोले उनी काम्दै येशूको पाउमा परिन् र सबै कुरा बताइदिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्। Viz kapitola |