मर्कूस 5:31 - पवित्र बाइबल31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्नुभएकै छ, र पनि तपाईं भन्नुहुन्छ “कसले मलाई छोयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उहाँका चेलाहरूले जवाफ दिएर भने, “हेर्नुहोस्! यत्रो मानिसको घुइँचोमा तपाईं कसले छोयो भनेर कसरी सोध्न सक्नुहुन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ ” Viz kapitola |