Online Bible

- Reklamy -




मर्कूस 5:3 - पवित्र बाइबल

3 त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गलोले बाँधेर पनि।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यो चिहानहरू हुँदो बस्‍दथ्‍यो। कसैले पनि त्‍यसलाई साङ्‌लाले समेत बाँध्‍न सक्‍दैनथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यो मानिस चिहानघारीमा बस्थ्यो। अब उसलाई साङ्लाले पनि बाँधेर राख्‍न सकिंदैनथ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो।

Viz kapitola kopírovat




मर्कूस 5:3

Následuj nás:

Reklamy


Reklamy