Online Bible

- Reklamy -




मर्कूस 5:28 - पवित्र बाइबल

28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 किनकि त्‍यसले मनमनै भनी, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 किनभने “उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुनेथिएँ,” भन्‍ने उनको मनमा लागेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”

Viz kapitola kopírovat




मर्कूस 5:28

Následuj nás:

Reklamy


Reklamy